Sunrise appliances
Homeमनोरन्जनमदिरा सेवन र झगडापछि गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइयो

मदिरा सेवन र झगडापछि गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइयो

चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ। दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू