Sunrise appliances
Homeप्रदेशप्रदेश १मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

झापा, १९ माघ,दमक नगरपालिका-७ स्थित डेरा गरी बस्ने ईलाम माङसेबुङ गाउँपालिका-३ घर भएकी २८
वर्षीया ममिला राई आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरीले
आवश्यक अनुसन्धानको लागि उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । यसैगरी झापा, शिबसताक्षी नगरपालिका-११ नहर चोकस्थित नहरमा सोही नगरपालिका-९ बस्ने ५७ वर्षीय रामजी बस्नेत बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू