Sunrise appliances
Homeप्रदेशप्रदेश ३अवैध लागूऔषध गाँजासहित पक्राउ

अवैध लागूऔषध गाँजासहित पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर, १९ माघ, अवैध लागूऔषध र गाँजा सहित प्रहरीले एक युवकलाइ प्रक्राउ गरेकाे छ ।
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १०
केजीसहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय निशान गोलेलाई बिहीबार बिहान
प्रहरीले पक्राउ गरेको हाे। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको
बा.प्र.०३-००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त
गाँजासहित पक्राउ गरेको हो । साथै बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको
लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू