Sunrise appliances
Homeप्रदेशप्रदेश ६कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ, ११ माघ कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी संखुवासभा साविक सिद्धकाली गाविस-२ बस्ने ३५
वर्षीया कैली तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा २०
वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले
पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा
बुझाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू