Sunrise appliances
Homeललितपुरललितपुरको ठैवमा हाट बजार लाग्ने

ललितपुरको ठैवमा हाट बजार लाग्ने

ललितपुरको गोदावरी क्षेत्र ठैवमा हाट बजार लाग्ने भएको छ । यही कात्तिक २४ गते साँझ फुल्चोकी मन्दिरपरिसरमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
हाट बजारका लागि गोदावरी १४ नम्बर वडा कार्यालयले सहयोग गर्ने बताइएको छ ।


गोदावरी उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको बजार प्रबद्र्धन गर्ने भन्दै गत महिनाबाट नगरभर हाट बजार सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो ।


गत असोज २८ गते साँझ ललितपुरको ठेचोमा हाट बजार सञ्चालन गरिएको थियो । एक दिन सञ्चालन गरिएको हाट बजार त्यसपछि सञ्चालन भएको छैन । ठेचोमा स्थानीयहरुले उत्साजनक रुपमा हाट बजारमा सहभागिता जनाएका थिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू