Sunrise appliances
Homeमुख्य समाचार१०५ औँ ललितपुर महानगर दिवस (तस्वीर हरु)

१०५ औँ ललितपुर महानगर दिवस (तस्वीर हरु)

ललितपुर महानगरपालिकाले सोमबार स्थापना दिवस मनाएको छ।

महानगरले १०५ औं स्थापना दिवस मनाएको हो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायत उपस्थित थिए।

मेयर चिरीबाबु महर्जनका अनुसार स्थापना दिवसका अवसरमा स्वास्थ्य बीमाको पनि उद्घाटन गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू