Sunrise appliances
Homeप्रदेशप्रदेश ३३१ महिनाकी बालिकाकाे डुबेर मृत्यु

३१ महिनाकी बालिकाकाे डुबेर मृत्यु

सिन्धुली, तिनपाटन गाउँपालिका-८ महभिरडांडा बस्ने टंक बहादुर मगरकी ३१ महिनाकी छोरी अनिशा मगरको डुबेर आइतबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा ट्वाईलेटमा राखिएकोपानी ट्याङ्कीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वाथ्य चौकी लामपाङटार चकमकेमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू