Sunrise appliances
Homeप्रदेशप्रदेश १कोशी प्रदेश सरकार : मन्त्रिपरिषद् निर्णय

कोशी प्रदेश सरकार : मन्त्रिपरिषद् निर्णय

विराटनगर । मंगलबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णयहरू गरेको छ । मुख्यमन्त्री कोशी प्रदेश सरकार सल्लाहकार महेन्द्र विष्टका अनुसार मन्त्रिपरिषद्ले  कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय पनि गरेको छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू