Sunrise appliances
Homeसमाचारकागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा रिचेन घाइते अवस्थामा फेला

कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा रिचेन घाइते अवस्थामा फेला

काठमाडौँ: काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा रिचेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् । मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ ।” उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू