Sunrise appliances
Homeकाठमाडौंनेपाल टेलिकमको ग्राहक सेवा प्रणाली बन्द

नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली बन्द


नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद सेवा प्रभावित हुने जानकारी छ। गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार सेवा सम्बन्धी समस्याका लागि सदाझै १४९८ र १९८ मा डायल गर्नुहुन अनुरोध गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू