Sunrise appliances
Homeकाठमाडौंअभिनेता विपिन कार्कीले दिए आमा सरस्वतीलाई दागबत्ती

अभिनेता विपिन कार्कीले दिए आमा सरस्वतीलाई दागबत्ती

विपिन कार्कीको आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो ।लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।मृतक कार्कीको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू