Sunrise appliances
Homeअर्थतन्त्रनयाँ नोट हैन सुकिला नोट साट्न पाइने

नयाँ नोट हैन सुकिला नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आगामीयस वर्षको दशैंमा नयाँ नोट सटही सुविधा नहुने भएको छ।नेपाल राष्ट्र बैंकका अनुसार यो वर्ष सुकिला नोट बाँडिनेछ । नयाँ नोट छपाईमा लाग्ने खर्च बचाउन सुकिला नोट मात्रै बाँड्न लागिएको हो ।राष्ट्र बैंकले दशैंको उपलक्ष्यमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू