Luniva Global
Homeखेलकुदआईसीसी महिला यू-१९ टी-२० विश्वकप: भारतको लगातार दोस्रो उपाधि

आईसीसी महिला यू-१९ टी-२० विश्वकप: भारतको लगातार दोस्रो उपाधि

क्वालालम्पुर – भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रोपटक आईसीसी महिला यू-१९ टी-२० विश्वकप क्रिकेटको उपाधि उचालेको छ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनल खेलमा भारतले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्यो। लगातार दोस्रो उपाधि जित्दै भारतले युवा महिला क्रिकेटमा आफ्नो वर्चस्व पुनः प्रमाणित गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू