Sunrise appliances
HomeUncategorizedदोस्रो ओखलढुङ्गा महोत्सव सुरु

दोस्रो ओखलढुङ्गा महोत्सव सुरु

ओखलढुङ्गा, ५ वैशाख : दोस्रो ओखलढुङ्गा महोत्सव आजदेखि सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायतका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको आकर्षणका रुपमा दैनिक कलाकारहरुको प्रस्तुति, जातीय समुुदयको झाँकी, स्थानीय उत्पादन र एक सय ५० भन्दा बढी औद्योगित स्टलहरु रहेका छन् ।

जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू